कारोबार हुने साताको दोश्रो दिन आज नेप्से बढ्यो
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेको भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज सामान्य बढेको हो। आज मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ बिन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.७२ अंक, फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले ओरालो लागेका छन्। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको […]