एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम
ललितपुरमा जारी नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी दिशा, निर्वाचनमा भएको पराजयको समीक्षा, संगठन सुधार, नेतृत्व पुनर्गठन तथा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहँदा पार्टीभित्रको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली, बैठक सञ्चालनको विधि तथा जनतासँग पार्टीको सम्बन्धबारे समेत सदस्यहरूले प्रश्न […]