‘झिंगे दाउ २’ को प्रिमियरपछि प्रतिक्रिया : मनोरञ्जनसँगै पारिवारिक सम्बन्धको कथा छ
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ २’ को प्रिमियर शोपछि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । बुधबार आयोजित प्रिमियर शोमा चलचित्र हेरेपछि कलाकार, चलचित्रकर्मी तथा दर्शकले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, आमा–बुबाको महत्त्व र पारिवारिक एकताको विषयलाई चलचित्रले प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्र्यु नेपाल प्रा.लि.को संयुक्त ब्यानरमा […]