नामिबियाले जित्दा नेपाल पाँचौँ स्थानमा उक्लन सकेन
नेपाली टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको अंक तालिकामा पाँचौँ स्थानमा उक्लने सम्भावना सकिएको छ । आईसीसी लिग–२ : ओमनविरुद्ध नेपालको ११३ रनले जित लिग–२ प्रतियोगिताअन्तर्गत खेलमा नामिबियाले अमेरिकालाई ६ विकेटले हराएसँगै नेपालको पाँचौँ स्थानमा उक्लने सम्भावना सकिएको हो । अब नेपालले छैटौँ स्थानमा रहेर लिग–२ प्रतियोगिता टुंग्याउन आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेछ । जारी […]