विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो
प्रख्यात नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को ब्रोड पिकमा गएको हिमपहिरोमा परी दुःखद निधन भएको निम्सदाइ फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको विज्ञप्तिमा हिमपहिरोमा ज्यान गुमाउने अन्य टोली सदस्यहरूको पनि पुष्टि भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आज अत्यन्त गहिरो दुःख र पीडाका साथ हामी पुष्टि गर्दछौं कि […]