सुदूरपश्चिमका सन्दर्भमा प्रधानमन्त्री वालेनको भारत भ्रमण
प्रधानमन्त्री वालेन्द्र शाहबाट भएको छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमण सुदूरपश्चिमका सन्दर्भमा समेत महत्वपूर्ण ठहरिएको पाइएको छ । अपेक्षित रुपमा सुदूरका सवालहरु सम्ंवोधन नभएपनि यहाँका केही महत्वपूर्ण परियोजनामा भने भ्रमणले सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । भ्रमणमा देशकै बहुप्रतिक्षित पञ्चेश्वर परियोजना र यहाँको जनजीविकासँग जोडिएका सवालमा समेत भएका केहि सहमतिले नागरिकमा आशाको सञ्चार गरेको […]