‘खुला सिमाना तर बन्द आकाश’को अवस्थाबाट बाहिर निस्कनुपर्छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटनका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताए । ‘हाम्रा जनतालाई जोड्न हामीले जमिन र आकाश दुवै मार्गको प्रयोग […]