फिल्म हलमै ‘झिंगेदाउ २’ का कलाकार र दर्शकको नाचगान (तस्विरहरू)
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ। चलचित्र प्रदर्शनका क्रममा फिल्म हलमै कलाकार र दर्शकबीच नाचगानसमेत भएको छ। चलचित्र हेर्न पुगेका दर्शकले पर्दामा प्रस्तुत कथा र गीत–संगीतमा रमाउँदै कलाकारसँगै नाचगान गरेर उत्साह व्यक्त गरेका थिए । कलाकार र दर्शकको सहभागिताले हलको माहोल थप भव्य र उत्साहपूर्ण बनेको थियो । चलचित्र प्रदर्शनको […]