बालेन शाहका मन्त्रीले म महिलाई दुर्व्यवहार गरे:डा. अन्न्ना स्टिर
बालेन्द्र शाह-बालेन नेतृत्वको सरकारमा रहेका एक पुरुष मन्त्रीमाथि विदेशी महिलालाई अस्वाभाविक व्यवहार गरेको आरोप लागेको छ । अमेरिकाकी डा।अन्ना स्टिरले एक जना मन्त्रीले आफूलाई अस्वाभाविक व्यवहार गरेको खुलासा गरेकी छन् । लामो समयदेखि नेपालमा रहेकी अन्ना संगीतशास्त्री र मानवशास्त्री हुन् । नेपाली लोकगीत र दोहोरीमा पिएचडी गरेकी उनी स्पष्ट नेपाली बोल्छिन् । उनले आदिकवि भानुभक्त […]