असामाजिक बन्दै गैरहेको सामाजिक सञ्जाल
आजको युगमा सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब आदि) मानिसहरूका लागि मनको बह विसाउने चौतारी, बौद्धिक विमर्श गर्ने थलो, सूचना आदानप्रदान गर्ने स्थान, व्यस्त समयमा आफन्त र समाजलाई जोड्ने, अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने, प्रतिभा प्रदर्शन गर्ने र मनोरञ्जन लिने एउटा प्रमुख माध्यम भएको कुरामा बिमति छैन । यसले सामाजिक विकासमा पुर्याएको योगदान अवर्णनीय छ, […]