आज दशैंको चतुर्दशी एवं कोजाग्रत
नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडाददशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैंपर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने […]