यू–१९ महिला क्रिकेट टोली चीन प्रस्थान
चीनमा हुने बेल्ट एन्ड रोड सिरिजका लागि सोनु पाख्रिनको कप्तानीमा १५ सदस्यीय यू–१९ महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ। क्यानका उपाध्यक्ष रोशन सिंहले टोलीलाई बिदाइ गरे। टोली आज त्यसतर्फ जानेछ । टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर (विकेटकिपर), टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा […]