रुबियोले लामिछानेलाई फोन! सभापतिको सक्रियता छ-महामन्त्री आचार्य
रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता खोजिरहेको छ। पछिल्ला दिनमा अमेरिका, चीन, भारत, जापान, अस्ट्रेलिया, कोरिया, युरोपेली संघ र कतारका उच्च सरकारी अधिकारी तथा प्रतिनिधिहरूले प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग संवादमा रहेर सहयोग गरिरहेका छन्। नेपाल सरकारका अधिकारी मात्रै होइन सत्तारुढ पार्टीका […]