विश्वकर्मा बाबा तत्कालीन समयका महान् इन्जिनियर थिए
सवारीसाधन, कलकारखाना, उद्योग तथा विभिन्न मेसिनरी उपकरणको पूजाआजा गर्दै विश्वकर्मा पूजा मनाइँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यो पर्व श्रम, सीप, प्रविधि र निर्माण कार्यप्रतिको सम्मानसँग जोडिएको पर्वका रूपमा लिइन्छ । यस अवसरमा उद्योग, कलकारखाना र निर्माणस्थलमा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीर स्थापना गरी धूप, दीप, चन्दन, अक्षता, फूल र नैवेद्य अर्पण […]