विकासशील अर्थतन्त्रमा इतिहासकै सर्वाधिक निजी पुँजी परिचालन-विश्व बैंक
विश्व बैंक समूहले आर्थिक वर्ष सन् २०२६ मा इतिहासकै सर्वाधिक निजी पुँजी परिचालन गरेको छ। समूहले हालसम्मकै उच्च परिमाणमा ग्यारन्टी जारी गर्दै विकासशील अर्थतन्त्रमा आफ्नै वित्तीय स्रोत र विशेषज्ञतासँगै थप निजी पुँजी परिचालन गर्ने लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको हो। विश्व बैंक समूहले परिचालन गरेको निजी पुँजी पछिल्लो चार वर्षमा तीन गुणाभन्दा बढीले वृद्धि भएको […]