आज साउन ७ गते:पुष्पलालको स्मृति दिवस
आज साउन ७ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइँदै छ। नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि […]