हिजो दर खाएर आज तीज मनाइदै
आज भदौ २९, २०८३ (सेप्टेम्बर १४, २०२६०)। सोमबार हरितालिका तीज हो। हिजो भदौ २८ मा दर खाने दिन थियो र आज तीजको मुख्य व्रत तथा पूजाआजा हुँदैछ। नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका तीज आज देशभर श्रद्धा, उमंग र उत्साहका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित तथा अविवाहित महिलाहरू बिहानैदेखि स्नान गरी […]