आजदेखि नयाँ बजेट, आर्थिक वर्ष २०८३-८४ कार्यान्वयनमा
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष २०८३-८४ आज शुक्रबारदेखि सुरु भएसँगै बजेट कार्यान्वयनमा गएको हो । सरकारले चालू आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम […]