१५३ पीडितलाई क्षतिपूर्ति, उच्च तहका कर्मचारीको बढुवासम्म:यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी बढुवा, अध्यादेश सिफारिसलगायत विभिन्न निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका महत्वपूर्ण निर्णय गरेको छ । आज बसेको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि […]