विदेशबाट प्रधानमन्त्री आए,कार्यवाहक गए
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार गएका छन् । उनी एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन साँझ ७ बजे काठमाडौंबाट कतार एअरवेजको उडानमा दोहा प्रस्थान गरेका हुन् । अर्थमन्त्री वाग्ले भ्रमण सकेर आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उनी आज दिउँसोसम्म कार्यवाहक प्रधानमन्त्री थिए […]