कथा बेग्लै सेवाबाट हटाइएका एआइजी दाहालको
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई मध्यराति प्रहरी हिरासत टेकुमा पुगेर भेटेका कारण निलम्बनमा परेको भनिएका सशस्त्र एआइजी वंशी दाहालमाथि प्रधानमन्त्री बालेन्द्र साहको दैनिक गतिविधिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक विवादका सूचना बिचौलियालाई पठाएको गम्भीर आरोप लागेको छ । सेवाबाट हटाइए एआइजी दाहाल, गृहको विज्ञप्तिमा प्रश्न ? उच्च सुरक्षा स्रोतका अनुसार, उनले प्रधानमन्त्री बाालेन्द्र शाह बालेन बालुवाटार र […]