चोरको पछि लाग्दा लाग्दै काभ्रे प्रहरीलाई हैरान
इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रहरी प्रमुख फेरिएसँगै चोरहरूको भागाभाग भएको छ । एउटै ब्यक्ति पटक पटक एउटै अभियोगमा पक्राउ परेका छन् । चोरीका घटना बढिरहेका छन् । चोरहरू पनि पक्राउ परिरहेका छन् । बनेपामा डिएसपी राकेश थापा छन् । उनी उपत्यका अपराध अनुसन्धानमा रहेर उत्कृष्ट कार्य गरेका अधिकृत हुन् । […]