बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार र तत्काल राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नुवाकोटको देवीघाट क्षेत्रको निरीक्षणपछि अर्थमन्त्री वाग्लेले मुलुक ठूलो विपद्मा परेको भन्दै अहिलेको मुख्य प्राथमिकता नागरिकको ज्यान जोगाउने, उद्धार गर्ने र तत्काल राहत पु-याउने रहेको बताए । उनले नेपाली सेनाको नेतृत्वमा उद्धार तथा […]