बिहान चिसो, दिउँसो न्यानो:दशैं नजिकिँदै गर्दा यस्तो छ आजको मौसम
असोजको दोस्रो सातासँगै मौसममा क्रमशः परिवर्तन देखिन थालेको छ। बिहान र बेलुका हल्का चिसो महसुस हुन थाले पनि दिउँसो भने मौसम तुलनात्मक रूपमा न्यानो रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि धेरै ठाउँमा मौसम सामान्यतया […]