आज नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४, ‘यस मोड’ नजिक आज सोमबार बिहान बस अनियन्त्रित भई पल्टिँदा सातजना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको हो । करिब ४० देखि ४५ जना यात्रु सवार रहेको उक्त बस सडकमा पल्टिँदा सोही दिशाबाट […]