नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटले थाले सरकार गठनको प्रयास
इजरायलमा चुनावपछि विपक्षी नेता गादी आइजेनकोटले सरकार गठनको प्रयास सुरु गरेका छन्। यस क्रममा उनले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र विपक्षी नेता यायर लापिडसँग भेट गरेका छन्। आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको लिकुड पार्टीले चुनावी नतिजालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘नेतन्याहुले बहुमत नजितेका […]