आज एमाले केन्द्रीय सदस्यमा शृजना राई सहित १३ जना मनोनीत
आज नेकपा (एमाले)को केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन्। आज शनिबार बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत गर्नका लागि राखेको प्रस्ताव स्थायी कमिटी बैठकले पारित गरेको हो। एमालेको केन्द्रीय कमिटीमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, […]