ग्यासको मूल्य बढ्यो-प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा
कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले मिलेमतोमा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन् । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् । भदौ १८ मा […]