दशैको समय, बजारमा बढ्दो महँगी
नेपालमा दशैं लागेको बेला भान्सा अत्यधिक महंगिएको छ। दशैंसँगै पछिल्लो एक वर्षमा दैनिक अत्यावश्यक खाद्यान्न तथा तरकारीमा उच्च मूल्यवृद्धि भएको सर्वसाधारणले बताइरहेका छन् । सर्बसाधारणलाई सदैब चाहिने दाल, चामल, चिनी, तेल, तरकारीदेखि फलफूलसम्मको मूल्य उच्च हुँदा न्यून, मध्यम र तल्लो वर्गका मानिस मारमा परेका छन्। गत वर्ष २०८२ को चाडपर्वको सिजन सुरु हुनुअघिभन्दा यो वर्ष […]