मिथिलाका लोकनाच हराउँदै
हरेक वर्ष मिथिलाञ्चलका गाउँघरमा आयोजना हुने मेला र उत्सवमा कुनै समय लोकनाच प्रमुख आकर्षणका रूपमा प्रस्तुत हुन्थ्यो। मिथिलामा आयोजना हुने इन्द्र पूजा होस् वा महावीर झण्डा, हरेक मेला-उत्सवमा मनोरञ्जनको साधनका रूपमा लोकनाच प्रस्तुत गरिन्थ्यो। ग्रामीणदेखि सहरी क्षेत्रका नागरिकका लागि समेत लोकनाच मेलामा मनोरञ्जनको प्रमुख माध्यम थियो। लोकनाच आयोजना हुने स्थानमा राति र दिउँसो दर्शकको ठूलो […]