अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
नेपालको हवाई सेवा तथा साहसिक पर्यटन क्षेत्रमा सक्रिय अल्टिच्युड एयरले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा कम्पनीको हेलिकोप्टर बेडामा नयाँ अत्याधुनिक हेलिकोप्टर थप गरेको छ । कम्पनीले नयाँ एयरबस एच–१२५ बी३ई प्लस ९ल्–ब्इथ्) हेलिकोप्टर भित्र्याएको हो । उक्त हेलिकोप्टर सन् २०२७ को मार्च महिनाको सुरुवातदेखि नेपालमा व्यावसायिक उडानमा सञ्चालन हुने अपेक्षा गरिएको कम्पनीले जनाएको […]