निर्वाचन नतिजा स्वीकार्दै विपक्षीसँग मिलेर काम गर्ने ट्रम्पको भनाई
अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा केही रिपब्लिकन गढमा डेमोक्र्याटिक उम्मेदवारहरूको जितपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सलाई नयाँ प्रतिक्रिया दिएका छन्। न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले मध्यावधि चुनावको नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार रहेको बताएका हुन्। उनले विपक्षी दलसँग मिलेर काम गर्ने कुरा पनि गरेका छन्। ट्रम्पले भनेका छन्, ‘हो, म नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार […]