घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको अघिल्लो दिन गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । गङ्गा नदीको किनारमा रहेको धार्मिक तथा सांस्कृतिक महत्वको सिमरियाघाटमा गङ्गास्नान र पूजाआजा गर्न आन्तरिक तथा विदेशी भक्तजन पुगेका छन् । घटस्थापनाको अवसरमा धार्मिक आस्था र परम्पराअनुसार गङ्गास्नान गर्न भक्तजनको आगमन बढेको हो । सिमरियाघाट हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण […]