कारोबार हुने साताको तेश्रो दिन आज शेयर कारोबार बढ्यो
स्टक एकसचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से का सबै सूचक आज बुधबार घटेका छन् । बजार परिसूचक नेप्से १५.४३ अंक घटेको छ । आजको कारोबारपछि नेप्से २५४५ अंकमा कायम भएको छ । अघिल्ला लगातार चार दिन बढेको बजार आज घटेको हो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८३ करोडको […]