चालु आर्थिक वर्ष सकिन २ महिना बाँकी रहदा करिब ७ लाख युवा लागे विदेश
चालु आर्थिक वर्षको १० महिनामै देशमा रोजगारीका अवसर नपाउँदा वैदेशिक रोजगारीमा जाने युवाको सख्या करिब ७ लाख (६ लाख ६१ हजारभन्दा बढी) रहेको छ। चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि बाहिरिएको युवाको संख्या गत आवको सोही अवधिको तुलनमा केही मात्रै कम हो। सरकारले एक महिनाभन्दा बढी समय खाडीका मुलुक जाने कामदारको श्रम स्वीकृति दिन […]