नेपालका आनन्दराज अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नियुक्त
नेपाल दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ आनन्दराज खनाल अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएका छन्। आइटियुको दूरसञ्चार विकास ब्युरोले गत सेप्टेम्बर २२ मा खनाललाई उक्त पदमा नियुक्त गरेको हो। उनले अक्टोबर १ देखि पदभार सम्हालेका छन्। आइटियुको आधिकारिक विवरणमा खनालको नियुक्तिलाई दक्षिण एसिया क्षेत्रीय कार्यालय […]