सहसचिव आभा श्रेष्ठ कर्ण सचिवमा बढुवासँगै २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार
सरकारले सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने भएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले निजामती सेवा सम्बन्धी विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने जानकारी दिएका हुन् । बैठकको मुख्य निर्णयहरूः १.अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका […]