सम्झना:शनिबारको दिन इमालमा परिवार सहितको घुमाइ
शनिबारको दिन सबैका लागि आराम र आनन्दको अवसर हो। हप्ताभरको थकान हटाउन र नयाँ ऊर्जा पाउन धेरैजना यही दिन घुम्न निस्किन्छन्। म पनि शनिबार परिवारसँग घुम्न गएको थिएँ, जसले मलाई निकै रमाइलो अनुभव दियो। म पश्चिमको मान्छे मेरो ससुराली झापा । झापा नजिकै इलाम जिल्ला । एक दिन शनिबार ससुराली गएको बेला म मेरी श्रीमति […]