एनपीएलको उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार साबिक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको यो खेल कार्तिक ९ गते हुनेछ । प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइजले एक अर्कासँगै प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने […]