नारायणी पसेपछि नवलपुरका तटीय क्षेत्र जलमग्न, एक सय १४ जनालाई सुरक्षित स्थानमा सारियो
निरन्तरको वर्षाले नारायणी नदीको बहाव बढेर वस्तीमा पसेपछि नवलपुरको तटीय क्षेत्र जलमग्न भएको छ । कावासोती–१७ अमलटारी र गैँडाकोट–२ को बोटे बस्तीमा नारायणी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार बोटेटोलबाट १८ घरपरिवारका एक सय १४ जनालाई प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा स्थानान्तरण गरिएको छ । उनीहरुलाई […]