पाण्डाको रुख चढ्ने कला
चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तस्थित संरक्षण केन्द्रमा रहेका विशाल पाण्डा (जाइन्ट पाण्डा) को रुख चढ्ने अद्भुत क्षमता क्यामेरामा कैद भएको छ । हालै सार्वजनिक गरिएको भिडियोमा पाण्डाहरूले उचाइसँग कुनै डर नमानी रुखका हाँगामा सहज रूपमा हिँडडुल गरेको देखाइएको छ । चीन संरक्षण तथा अनुसन्धान केन्द्र फर द जाइन्ट पाण्डा (सीसीआरसीजीपी) ले जुन महिनामा खिचिएको भिडियो सार्वजनिक […]