राहदानी विभाग अगाडि आफ्नै जिउमा आगो लगाउने गणेशलाई सरकारद्धारा भारत
सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ। हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (एआईआईएमएस) लैजाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ […]