कञ्चनपुर भन्सार अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ । भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच भएको विवादका विषयमा सार्वजनिक भएका विवरणमाथि थप बुझ्नुपर्ने भन्दै भन्सार विभागले भट्टलाई विभागमा हाजिर हुन पत्राचार गरेको हो । भन्सार विभागका अनुसार, भट्टलाई हालको जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित […]