टीकापुर घटना-रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिट आज खारेज: फेरि जेल पठाउने अवस्था बनेन
टीकापुर घटनामा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने सरकारी निर्णयविरुद्धको रिट खारेज भएको छ। आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको हो। उनलाई आमामाफी दिने राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज भएको सर्वोच्च अदालतको दैनिक पेशी सूचीमा उल्लेख छ। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, […]