धर्मलाई विवाद होइन समाधानको माध्यम बनाउँ
धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि वस्तुको प्रवृत्तिगत विशेषता धर्म हो । मानवले मानवीय व्यवहार देखाउनु, सूर्यले ताप दिनु, चन्द्रमाले शितलता प्रदान गर्नु, श्रीखण्डले सुगन्ध दिनु, सर्पले बीष ओकल्नु आदि सबैको धर्म हो । जे धारणा गरिन्छ र […]