प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी अर्थमन्त्री वाग्लेद्धारा पूरा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ दिल्ली पुगेर प्रधानमन्त्री वालेन्द्र शाह -बालेनको भारत भ्रमणको तयारी अगाडि बढाएको खुलेको छ। तीन दिने भ्रमण सकेर शनिबार काठमाडौँ फर्कनुअघि भारतीय पत्रकारसँग वाग्लेले यो वर्ष डिसेम्बरसम्ममा प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने तयारी भइरहेको बताएका छन्। भारतीय पत्रकार स्मीता शर्माले अर्थमन्त्री वाग्लेसँग गरिएको भिडिओ वार्ता सोसल मिडिया एक्समा सेयर गरेकी छन्। […]