मिडिया काउन्सिलसम्बन्धी अध्यादेशले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने जोखिम बढायो : सरोकारवाला
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले मिडिया काउन्सिलसम्बन्धी अध्यादेशले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने जोखिम बढाएको बताएका छन् । नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले विहीबार ललितपुरमा आयोजना गरेको मिडिया काउन्सिल विधेयक:आमसञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा विषयक अन्तरक्रियामा ‘पत्रकारिता: व्यवहार, सिद्धान्त र कानुन वर्तमान सन्दर्भ’ शीर्षकमा प्रस्तुतिकरण गर्नुहुँदै झाले सरकारले सञ्चारमाध्यमलाई आफ्नो अनुकूलमा सञ्चालन गर्ने दृष्टिकोण राख्न […]