आज पाउन्डको बढ्यो, अस्ट्रेलियन डलर र युरोको मूल्य घट्यो
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर र युरो र बहराइन दिनारको मूल्य घटेको छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर थियो। आज अमेरिकी डलर १ को खरिददर १५३ […]