जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार आज मंगलबार
नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै निधन भएको थियो । परिवारका केही सदस्यहरु नेपाल बाहिर रहेकाले उनीहरु आइपुगेपछि मंगलबार विहान ९ बजे शव यात्रासहित शोभा भगवती घाटमा अन्तिम संस्कार गरिने उनी निकट पत्रकार केके मानन्धरले जानकारी दिए । नेपाल […]