बहुल पहिचान भएका समुदायको समस्या ओझेलमा पारियो : प्रतिमा गुरुङ
‘प्रतिरोधमा जरा गाड्दै, ऐक्यबद्धतामा उकासिँदै, आन्दोलन सुदृढ गर्दै’ भन्ने मूल नारासहित तेस्रो एसिया–प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना गरिएको छ । काठमाडौंको पुल्चोकस्थित होटल स्क्वायरमा सेप्टेम्बर २४ देखि २६ सम्म तीन दिनसम्म सञ्चालन हुने ‘थर्ड एसिया–प्यासिफिक इन्डिजिनस वुमेन एन्ड गल्र्स विथ डिसाबिलिटिज कन्भिनिङ–२०२६’ मा आदिवासी तथा अपाङ्गता भएका महिला र […]